Sunday 22 September 2013

दसैं तिहारको गित

चर्चित गायक यम क्षेत्री र
पूर्णकला बि सी को स्वर अत्मिय दाजु
शिव अखेलीको शब्द र
संञ्चारकर्मी कृष्ण
अखेलीको लयमा संञ्चारकर्मी कृष्ण
अखेलीको दशैँ तिहार बिशेष गित सेते दाई
सँ पाड्सल पठाछु भाग-2 अब बजारमा
गाँऊका कर्मी खोजेर लाउनु
गोठका भैँसी बेचेर घर छाऊनु
दशैँ तिहार मनाऊनी हो केले
पठाम भने धन छैन पियारी
नभन्नु है घर बिर्सिछ यले
सि.आर.बि.टी 0160024624
पि.आर.बि.टी 60531469
खोजी खोजी सुन्न नभुल्नु होल

प्युठानमा बालविवाहको भयावह अवस्था

२० वर्ष नपुग्दै विवाह गर्नेको संख्या ७० हजार

एलबी थापा
प्युठान२९ भदौ । प्युठान जिल्लामा बालविवाहको अवस्था भयावह बनेको छ । कानुनअनुसार १८ वर्ष उमेर नपुगेका बालक वा बालिकाबीच हुने विवाहलाई बालविवाह भन्ने गरिएको छ । तरशनिबार जिल्ला तथा मुलुकभर बालदिवस मनाइरहँदा राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले जिल्लामा २० वर्ष उमेर नपुगी विवाह गर्नेको संख्या ७० हजारभन्दा बढी देखाएको छ । तथ्यांकमा १० वर्षमुनिका बालविवाह गर्नेको संख्या ५ सय ७९ छ भने १० देखि १४ वर्ष उमेर समूहका विवाह गर्नेको संख्या नौ हजार ९ सय ८ रहेको छ ।