Sunday 20 October 2013

यस्तो छ कांग्रेसको घोषणा पत्र!

यस्तो छ कांग्रेसको घोषणा पत्र
(प्रारम्भिक विवरणसहित)

काठमाडौं, कात्तिक ३ –
नेपाली कांग्रेसले पहिचान र
सामार्थ्यमा आधारित ७
प्रदेशसहितको घोषणा पत्र तयार
गरेको छ ।
मुलुकले त्यो भन्दा बढी थेग्न नसक्ने तर
सहमतीका लागि संख्यामा लचक हुँदै ७
प्रदेश पस्ताव गरेको कांग्रेसले
जनाएको छ ।
कांग्रेसले घोषणा पत्रमा १३
प्रदेशको बिकल्प पनि खुल्ला राखेको छ

राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र
प्रधानमन्त्री कार्यकारी अधिकारसम्पत्र
सरकारप्रमुखको रूपमा रहने गरी संसदीय
शासनप्रणाली अवलम्बन गरिने
कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।
राष्ट्रपति संबैधानिक हुनेछन् भने
केन्द्रीय कार्यपालिकाको प्रमुख
प्रधानमन्त्री हुनेछन् ।
यस्तै कांग्रेसले समानुपातिक र
प्रत्यक्ष गरी मिश्रित निर्वाचन
प्रणालीको अवलम्बन गरिने जनाएको छ
। प्रदेश मुख्यमन्त्रीको निर्वाचन एक
व्यक्ति एक मतका आधारमा प्रत्यक्ष
निर्वाचनबाट हुनेछन् भने
जनताप्रति उत्तरदायी र समावेशी चरित्र
रहने गरी निर्वाचन प्रणालीलाई परिस्कृत
गरिने कांग्रेसको घोषणा पत्रमा उल्लेख

No comments:

Post a Comment