Tuesday 22 October 2013

बुर्तिबाङ म्युजिक प्रा लि को गैरबमय प्रस्तुती

बुर्तिबाङ म्युजिक प्रा लि को गैरबमय
प्रस्तुती

हिन्दू हरु को महान चाड
बिजया द्शमी 2070 को शुभकामना सँगै
नब गायिका सुनिता बाग्दास को लोक
दोहोरे एल्बम यसपाली को दसैं तिहार
स्रगितिक कोसेली
अब तपाईं हरु को मोबाई ब्याटोन मा
शब्द सुनिता बाग्दास
लय रेमेश सुन्चुरी
स्वर सुनिता बाग्दास,गणेश अधिकारी

सी.आर.बि टि 0160025085

पि.आर .बि .टि 60531949

बुर्तिबाङ म्युजिक प्रा लि म्रार्फत
सर्बत्र बजारमा उपलब्ध छ
खोजि खोजि सुन्न

सी.आर.बि टि 0160025085

पि.आर .बि .टि 60531949 डाउन लोड
गर्न न् भुल्नु होला
संम्पर्क _ 9843560905
+97466455527 +974
33848524

Monday 21 October 2013

सम्पतीको निउँमा एक महिलालाई आफ्नै सासु ससुराले चरम कुटपिट

एउटै कोठामा २० जाना कोचिएर सुत्नु पर्ने

एउटै कोठामा २० जाना कोचिएर सुत्नु
पर्ने सांग्ला र
झिंगा भन्किएको भान्छामा खान पकाएर
खानु पर्ने
कतारकानेपाली कामदारहरुको दर्दनाक
कथा !

Sunday 20 October 2013

राष्ट्रिय महिला फुटवलमा आज तीन खेल

नवलपरासी, कात्तिक ४ – १५
औं राष्ट्रिय महिला फुटवल
प्रतियोगितामा सोमबार ३
खेल हुँदैछन् ।
नवलपरासीमा दिउँसो हुने
खेलमा उदयपुर र सुर्खेत
भिड्नेछन् भने
मकवानपुरको हेटौंडामा हुने
खेलमा दोलखा र मकवानपुर
तथा सप्तरी र
काठमाडौ भिड्नेछन् ।
प्रतियोगितामा नवलपरासीले
विजयी शुरुवात गरेको छ ।
नवलपरासीमा आइतबार
भएको उद्घाटन
खेलमा नवलपरासीले
सर्लाहीलाई ४–० ले पराजित
गरेको थियो ।
प्रतियोगितामा तीन बिभागीय
टिम सहित विभिन्न २५
जिल्लाका २८ टिमले
सहभागिता जनाएका छन् ।
प्रतियोगिताको फाइनल खेल
१५ गते हेटौंडामा हुनेछ ।
प्रतियोगिताको विजेताले ३
लाख रुपैयाँ, उपविजेताले १
लाख ५० हजार रुपैयाँ र
सेमिफाइनल खेल्ने टिमले ५०
हजार रुपैयाँ नगद पुरस्कार
पाउनेछन् ।

यस्तो छ कांग्रेसको घोषणा पत्र!

यस्तो छ कांग्रेसको घोषणा पत्र
(प्रारम्भिक विवरणसहित)

काठमाडौं, कात्तिक ३ –
नेपाली कांग्रेसले पहिचान र
सामार्थ्यमा आधारित ७
प्रदेशसहितको घोषणा पत्र तयार
गरेको छ ।
मुलुकले त्यो भन्दा बढी थेग्न नसक्ने तर
सहमतीका लागि संख्यामा लचक हुँदै ७
प्रदेश पस्ताव गरेको कांग्रेसले
जनाएको छ ।
कांग्रेसले घोषणा पत्रमा १३
प्रदेशको बिकल्प पनि खुल्ला राखेको छ

राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र
प्रधानमन्त्री कार्यकारी अधिकारसम्पत्र
सरकारप्रमुखको रूपमा रहने गरी संसदीय
शासनप्रणाली अवलम्बन गरिने
कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।
राष्ट्रपति संबैधानिक हुनेछन् भने
केन्द्रीय कार्यपालिकाको प्रमुख
प्रधानमन्त्री हुनेछन् ।
यस्तै कांग्रेसले समानुपातिक र
प्रत्यक्ष गरी मिश्रित निर्वाचन
प्रणालीको अवलम्बन गरिने जनाएको छ
। प्रदेश मुख्यमन्त्रीको निर्वाचन एक
व्यक्ति एक मतका आधारमा प्रत्यक्ष
निर्वाचनबाट हुनेछन् भने
जनताप्रति उत्तरदायी र समावेशी चरित्र
रहने गरी निर्वाचन प्रणालीलाई परिस्कृत
गरिने कांग्रेसको घोषणा पत्रमा उल्लेख